Layout A (with pagination)

समाचार

सशस्त्र प्रहरी सप्तरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद

राजविराज , माघ २५ गते । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागू औषध तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो खोला छेउबाट आइतबार दिउँसो लागू औषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो । भारतबाट...

Read More
शिक्षा

सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप ९ रघुनाथपुरमा छात्रवृत्ति वितरण

कञ्चनरुप, २०७७ माघ २५ गते । गरिब ,दलित, महिलाहरु शिक्षामा पहुँच नभएकै कारणले गर्दा पछाडि पर्ने गरेको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।आइतवार सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप ९ रघुनाथपुरमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख...

Read More
शिक्षा

शंकर मावि रुपनगरको आर्थिक अवस्थामा सुधार एवम् शैक्षिक गुणस्तर अभिबृद्धिका लागि छलफल

उत्सव आचार्य / कञ्चनरुप सप्तरी, माघ २५ गते । रोटटरी क्लब अफ पाटन वेष्ट पाटनले आइतबार शंकर माध्यमिक विद्यालय कञ्चनरुप १२ रुपनगर सप्तरीको आर्थिक अवस्थामा सुधार एवम् शैक्षिक गुणस्तर अभिबृद्धि र भौतिक पूर्वाधार विकासका लागि विस्तृत रुपमा छलफल गरेको छ ।सो छलफलमा बोल्दै रोटटरी क्लबका अध्यक्ष...

Read More
मधेस प्रदेश समाचार

सप्तरीको शम्भुनाथबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

कञ्चनरुप , माघ २५ गते । सप्तरीको शम्भुनाथबाट प्रहरीले आज आइतबार बिहान भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ ।शम्भुनाथ नगरपालिका–२ भलुवाहीबाट एक नाले भरुवा बन्दुक सहित सोही ठाउँकै २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डल पक्राउ परेका हुन् ।सुराकीको आधारमा ईलाका प्रहरी...

Read More
समाचार

कोशी टप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित गर्न आरक्षको घेराबेरा संरक्षण प्रक्रियाका बारे छलफल

डम्बर राई / कञ्चनरुप , माघ २४ गते । कोशी टप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित गर्न आरक्षको घेराबेरा संरक्षण नगरपालिका र सम्बन्धित कार्यालयसँग आवश्यक प्रक्रियाका बारेमा शनिवार कञ्चनरुप नगरपालिकामा विभागको टोलीसँग विस्तृत रुपमा छलफल भएको छ ।सो अवसरमा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख...

Read More

You cannot copy content of this page