कञ्चनरुप (सप्तरी), ११ असार । सप्तरीको खडक नगरपालिकाले आ.व. २०७८/०७९ को लागि ७८ करोड ४४ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।उप–प्रमुख यास्मिन सुल्तानले आर्थिक बर्ष २०७८/०७९ को लागि प्रस्तावित बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।प्रस्तावित चालू खर्च ५१ करोड, २६ लाख तथा पूँजिगत...
Layout A (with pagination)
कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाले पाँचौं नगर सभाको आयोजना गरी आ.व. २०७८/०७९ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।बिहीबार नगरपालिकाको सभाहलमा सम्पन्न नगर सभामा नगर उपप्रमुख निरु पोखरेलले आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।निति तथा कार्यक्रममा स्वास्थ्य...
उदयपुर । उदयपुरको बेलका नगरपालिकाले आठौं नगरसभाबाट आगामी आ.व. २०७८/०७९ को लागि ६९ करोड ७६ लाख ४५ हजार कूल बजेट प्रस्तुत गरेको छ ।सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य,युवा तथा खेलकुदमा प्राथमिकताका साथ ५ करोड ४६ लाख ४५ हजार बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको ७ दशमलव ८३ प्रतिशत हो...
डम्बर राई / उत्तम आचार्य – कञ्चनरुप , असार ११ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले आ.व. ०७८÷०७९ को बार्षिक बजेट सार्वजनिक गरेको छ । विहिवार पाँचौं नगरसभाले पारीत गरेको ६५ करोड,५६ लाख, नौ हजार चार सय पइसठ्ठी रुपैया बरावरको पूरक वजेट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जानकारी गराएका...
राजविराज, १० असार । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल हुन थालेपछि कोरोना जोखिमको सम्भावना बढेको भन्दै सप्तरीमा क्रियाशीले विभिन्न संस्थाको समन्वयमा राजविराजमा आज मास्क बैंक स्थापना गरिएको छ ।चेतना र आर्थिक अभावमा मास्क नलगाएर हिडडुल गर्ने सर्वसाधारणलाई वितरण गर्न यूकेएडको सहयोगमा...



