सप्तरी , २८ वैशाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहमा आज विहान ट्रकको ठक्करबाट एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार हनुमाननगर कंकालिनी नगरपालिका...
Layout A (with pagination)
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट...
जनकपुरधाम । प्रदेश २ मा आज (सोमबार) ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३ सय ७४ जना पुरुष र १ सय ९९ जना महिला रहेका छन् ।सबभन्दा बढी धनुषाका १३७ जना , सप्तरीका ११९ जना, पर्साका ११८ जना, महोत्तरीका ७८ जना, सिरहा ४८ जना, रौतहटका ४२ जना, बाराका २४ जना र सर्लाहरीका ७...
पर्सा । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले ७० किलो भन्दा बढी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका सोती कलवारले घरबाट सो परीमाणमा गाँजा बरामद गरिएको हो ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले घरमा छापा मार्दा ७०...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आहृवान गरेकि छन् । संसदमा विश्वासको मत लिन नसकेर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत...






