Layout A (with pagination)

अर्थतन्त्र

सप्तकोशी नपाद्वारा शिक्षा ,स्वास्थ ,स्वच्छ पिउने पानीको तथा “एक गाउँ एक उत्पादन” प्राथमिकता

खगेन्द्र कार्की / फत्तेपुर (सप्तरी), १० असार । सप्तरीको सप्तकोसी नगरपालिकाले सातौं नगर सभाको आयोजना गरि आ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।बिहिबार सप्तकोसी २ स्थित रहेको गो.बै.ज.मा.बि. को हलमा सम्पन्न नगर सभामा नगर प्रमुख उत्तम कुमार शर्माले आगामी बर्षको नीति तथा...

Read More
समाज

रुखबाट लडेर ४९ वर्षीय तुल बहादुरको मृत्यु

खोटाङ, असार १० गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० पामेमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४९ वर्षीय तुल बहादुर मगर रहेका छन ।बिहीबार बिहान घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मगरको मृत्यु भएको हो ।घटना बारे थप...

Read More
समाज

सर्लाहीमा एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु

सर्लाही । सर्लाहीमा फेरि एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन ।सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर तामाङको घरमा बस्दै आएका एलेक्सको मामा घर नजिकैको खाल्डोमा जमेको...

Read More
समाचार

सप्तरीका प्रमुख जिल्ला अधिकारी पोखरेलको सरुवा, जयनारायण आचार्य सप्तरीमा

कञ्चनरुप (सप्तरी) । सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको सरुवा भएको छ ।गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।द्रोण पोखरेलले अनिवार्य अवकाश पाएपछि कारागार...

Read More
अर्थतन्त्र

प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य बढाएको गरेको छ ।निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ...

Read More

You cannot copy content of this page