Layout A (with pagination)

मधेस प्रदेश समाचार

खडक खोलामा निर्माण हुने पक्की पुलको निर्माण कार्य भारतीय सुरक्षा बलद्वारा अवरोध

महेन्द्र सदा / पातो सप्तरी , २०७७ पुष २२ गते । सप्तरी जिल्लाको महेन्द्र राजमार्गको कठौना देखि पातो हुँदै करियोत बोर्डर सडक खण्ड अन्तर्गत खडक खोलामा निर्माण हुने पक्की पुलको निर्माण कार्य भारतीय सिमा सुरक्षा बल (एस.एस.बि) करियोतले अवरोध गरेको छ ।डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैया...

Read More
राजनीति

प्रतिनिधि सभा पुनर्स्थापनाको माँग गर्दै जसपाद्वारा भारदहमा बिरोध प्रदर्शन

बृजमान तामाङ /बिरेन्द्र बजार, २२ पुस। प्रतिनिधि सभाको पुनर्स्थापनाको माँग गर्दै जनता समाजवादी पार्टीले बुधबार सप्तरीको भारदहमा बृहत प्रदर्शन गर्दै विशाल बिरोध सभा आयोजना गरेको छ ।प्रधानमन्त्री केपि ओलिको सिफारिसमा असंबैधानिक बाटोबाट राष्ट्रपति विधादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको...

Read More
समाज

रुपनीमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कञ्चनरुप , २०७७ पुष २२ गते ।सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका–१ स्थित नेपाली सेनाको गाडीले आज बुधबार मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नेपाली सेनाको बा. १ ग १९८१ नम्बरको वानटन गाडीले सोही दिशाबाट जादैँ गरेको स ५ प ५०७६...

Read More
समाज

सप्तरीको विरेन्द्र बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी , २०७७ पुष २१ गते। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजारमा गएराति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा विष्णुपुर गाउँपालिका–१ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको...

Read More
समाचार

कञ्चनरुप नगरपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

कञ्चनरुप , २०७७ पुष २१ गते । कञ्चनरुप नगरपालिकाले आज मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । मोटरसाइकल हस्तान्तरण गर्दै नगर प्रमुख वसन्तकुमार मिश्रले नगरभरि शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीलाई गस्ती गर्न सजिलो होस भनेर नगरपालिकाले एक मोटरसाइकल...

Read More

You cannot copy content of this page