Layout A (with pagination)

समाचार

नेपाल राष्ट्रिय वाणिज्य व्यवसाय महासंघ जिल्ला कार्य समितिद्वारा कञ्चनपुर र बेरियरमा हेल्प डेक्स

कञ्चनरुप । नेपाल राष्ट्रिय वाणिज्य व्यवसाय महासंघ जिल्ला कार्य समिति र नगर कार्य समिति कञ्चनरुप नगरपालिका सप्तरीको आयोजनामा आज मंगलबार कञ्चनपुर बजार र बेरियरमा हेल्प डेक्स स्थापना गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।तपाईको मास्क खोई भन्दै मास्क समेत वितरण गरिएको नगर संयोजक...

Read More
समाज

सप्तरीको कञ्चनरुपमा कोरोना संक्रमणबाट एक ६५ वर्षिया महिलाको मृत्यु

कञ्चनरुप , २८ वैशाख । सप्तरीको कञ्चनरुपमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । यो सँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भइसकेको छ ।होम आइसुलेशनमा बस्दै आएकी कञ्चनरुप नगरपालिका वडा नम्बर ८ की ६५ वर्षिया महिलाको आज साँझ ५ बजे मृत्यु भएको स्वास्थ शाखा कञ्चनरुपले...

Read More
राष्ट्रिय • स्वास्थ्य

कोरोनाका कारण एकै दिन २२५ जनाको मृत्यु, ९ हजार ४ सय बढी संक्रमित

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण अहिले सम्मकै धेरै एकै दिन २२५ जनाको मृत्यु भएको छ । यो नेपालमा एकै दिन मृत्यु हुनेको सबै भन्दा बढी संख्या हो । यो सँगै कुल मृतकको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैगरी ९ हजार ४ सय ८३ जनामा कोरोना...

Read More
समाज

सप्तरीका कोरोना संक्रमित ६१ वर्षीय पुरुषको धरानमा मृत्यु

कञ्चनरुप (सप्तरी), २८ वैशाख । सप्तरीका कोरोना संक्रमित एक पुरुषको धरानमा मृत्यु भएको छ ।कोरोना पोजेटिभ भएर धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ भलुवाका ६१ वर्षीय पुरुषको आज बिहान १० बजेको मृत्यु भएको अस्पतालले...

Read More
समाज

नगर प्रमुख मिश्रको नेतृत्वमा होम आइसोलेसनमा रहेका संक्रमितलाई हेल्थ किट वितरण

उत्सव आचार्य / सप्तरी , २८ वैशाख । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले स्वास्थ्यकर्मीहरुको टोली लिएर आज मंगलवार होम आइसोलेसनमा रहेका कोरोना (कोभिड १९) संक्रमित व्यक्तिहरुको घरमै समस्या बुझ्ने कार्य गरी हेल्थ किट समेत वितरण गर्नुभएको छ ।समस्या परेमा नागरीकको सेवा गरी...

Read More

You cannot copy content of this page