Layout A (with pagination)

समाचार

भैँसी चोरि मुद्दाका आरोपित २४ वर्षपछि पक्राउ

कञ्चनरुप , २६ पुष ।सप्तरी प्रहरीले २४ वर्षपछि भैँसी चोरि मुद्दाका आरोपितलाई पक्राउ गरेको छ ।सप्तरीको साविक पिप्रा गाविस हाल कञ्चनरुप नगरपालिका वडा न. ४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।स्थानिय भरत लाल बहरखेर यादवको भैँसी चोरि गरेको...

Read More
स्वास्थ्य

कञ्चनरुपद्वारा ५१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सहायक सामग्री वितरण

कञ्चनरुप , २०७७ पुष २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा , महिला तथा बालबालिका उपशाखा कंचनपुरले शनिबार अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क सहायक सामाग्रीहरु वितरण गरेको छ । राष्ट्रिय अपाङ्ग पुनरस्थापना समाज अनामनगर काठमाडौंको सहयोग र चन्द्रकिशोर कल्याणको समन्वयमा...

Read More
खेलकुद राष्ट्रिय

पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै म्याराथनमा जितिन् स्वर्ण पदक

बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् ।ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।सो स्पर्धामा...

Read More
अर्थतन्त्र समाचार

मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १२ औं वार्षिक साधारणसभा सम्पन्न

खगेन्द्र कार्की फत्तेपुर , पुष २६ गते । मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १२ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।सप्तरीको फतेपुर,ओद्रहा,कमलपुर,पिप्रापुर्ब,कंचनपुर ,जगतपुर र धरमपुरलाई कार्यक्षेत्र बनाई २०५७ सालमा स्थापना भएको सहकारीको ४ सय ६३ जना सेयर सदस्य रहेका छन्...

Read More
समाज

रुपनीमा दुई मोटरसाइकल एकआपसमा ठोकिंदा तीन जना गम्भीर

बृजमान तामाङ / बिरेन्द्र बजार, २०७७ पुष २६ गते । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थितमा आईतवार दुई मोटरसाइकल एक आपसमा ठोकिंदा ३ जना गम्भीर घाईते भएका छ्न ।पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा ३२ प ५२२९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको स ७ प...

Read More

You cannot copy content of this page