Layout A (with pagination)

शिक्षा साहित्य / लेख रचना

इन्सेक प्रदेश २ को आयोजनामा “स्वास्थ्य नै धन हो” भन्ने विषयको निबन्ध प्रतियोगिता सम्पन्न

राजविराज , ०७७ पुस २६ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा आज आइतबार राजविराजमा बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी...

Read More
राष्ट्रिय

माघ एक गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं , २०७७ पुष २६ गते । सरकारले माघ एक गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले माघी तथा माघे संक्रान्तिका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले विदा दिने निर्णय गरेको हो । माघ एक गते थारु समुदायले नयाँ...

Read More
अर्थतन्त्र

सगरमाथा बहुमुखी सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनरुप , २०७७ पुष २५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर स्थित रहेको सगरमाथा बहुमुखी सहकारी संस्था लिमिटेडले आज शनिवार १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको विकास बिना नगरको विकास हुन नसक्ने कुरा प्रमुख अतिथि तथा नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।...

Read More
समाज

सप्तरीमा विद्युतीय धरापमा परेर जंगली हात्तीको मृत्यु

कञ्चनरुप , २०७७ पुष २५ गते  । सप्तरीमा करेण्ट लागेर हात्तीको मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ । खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको हो । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा...

Read More
राजनीति

प्रधानमन्त्री ओलीको समर्थन भोली काठमाडौंमा धोती, कुर्था, गम्छा लगाएकाहरुले भब्य प्रदर्शन गर्दै

काठमाडौं । शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट भब्य धोती जुलस निकालिने भएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश २ ले धोती कुर्था गम्छा मधेशी के शान बा ,केपी ओली हमनी सबके जान बा भन्ने मुल नाराका साथ सो जुलुस निकाल्न लागेको हो ।युवा संघका नेता सञ्जिव झाका अनुसार संस्थापन नेकपा र यसका...

Read More

You cannot copy content of this page