Layout A (with pagination)

शिक्षा स्वास्थ्य

बालअधिकार, बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी बक्तृत्वकला प्रतियोगिता

राजविराज, २०७७ पुस २४ गते । बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार इन्सेकको आयोजनामा आज राजविराजमा “अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता” तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी...

Read More
राष्ट्रिय समाचार

गृहमन्त्रालयको एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं, पुष २४ गते । गृहमन्त्रालयले एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेसँगै गृह मन्त्रालयले एक लाखको संख्यामा म्यादी प्रहरीको भर्नाका लागि आवश्यक तयारी गर्न प्रहरीलाई निर्देशन दिएको हो...

Read More
शिक्षा स्वास्थ्य

राजविराजमा बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

राजविराज , २०७७ पुस २३ गते । राजविराजमा आज बिहीबार बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर २ जनकपुरधामले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा अभिमुखीकरण...

Read More
समाचार

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं, २०७७ पुस २३ गते । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान...

Read More
अन्तराष्ट्रिय प्रवास

अमेरिकी राजधानी वासिङ्टनमा कर्फ्यु ;ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काए

एजेन्सी : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन शुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टनमा कर्फ्यु लगाइएको छ । ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका हुन् । अमेरिकी...

Read More

You cannot copy content of this page