Layout A (with pagination)

समाचार

कञ्चनरुपका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू अनिश्चित कालका लागि बन्द

कञ्चनरुप (सप्तरी), १३ वैशाख । कोभिड –१९ को जोखिम बढ्दै गइरहेको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाले आज एक सूचना जारी गर्दै वैशाख १३ गते देखि नगरभित्रका सम्पूर्ण...

Read More
समाचार

सप्तरीमा माक्स नलगाई हिंड्नेलाई कडाई गर्दै प्रजिअ पोखरेल

सप्तरी । कोभिड–१९ को जोखिम बढेको भन्दै सप्तरीमा मास्क खै अभियान सुरु गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै सप्तरीमा सतर्कता अपनाउन थालिएको हो ।कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले आज आइतबारबाट सर्वसाधारणहरूलाई रोकेर मास्क खै...

Read More
समाज • स्वास्थ्य

सप्तरीमा आज एकै परिवारका ११ जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीमा आज आइतबार एकै परिवारका ११ जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।संक्रमण हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ तरही हटैलका ७ महिला र ४ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका...

Read More
स्वास्थ्य

आज थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण ,थप २८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।थप २८ जनाको...

Read More
खेलकुद

चेन्नेइले बैंग्लोरलाई १ सय ९२ रनको लक्ष्य दियो

इन्डियन प्रिमियर लिग आइपीएलमा अहिले चेन्नेई र रोयल च्यालेञ्जर्स बैंग्लोर बीच प्रतिस्पर्धा भइरहेको छ । जसमा चेन्नेईले बैंग्लोरलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।चेन्नेईले पहिलो विकेटका लागि ७४ रनको साझेदारी...

Read More

You cannot copy content of this page