Layout A (with pagination)

समाज

सप्तरीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।जिल्लाको सुरुङ्ग नगरपालिका – १ तेतरियाका १६ वर्षीय रामु सदाको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।बुधबार दिउँसो घरमा मोवाइल चार्ज गर्ने...

Read More
राष्ट्रिय • स्वास्थ्य

नेपालमा आज थपिए ४ हजार ८९७ कोरोना संक्रमित ,थप १७ को मृत्यु, ७ सय ७३ सङ्क्रमणमुक्त

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सया ९२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।१३ हजार ८ सय ७९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ जना र ९ सय ५५ एन्टीजेन परीक्षण गर्दा १ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै...

Read More
राजनीति

यी हुन् सरकारले मुद्दा फिर्ता लिएका मधेस आन्दोलनका १२० कार्यकर्ता(नामावलीसहित)

काठमाडौं । सरकारले राजपा र मधेसवादी दलले राखेका माग सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ।मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरूङले नेपाल सरकार वादी भएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय भएको...

Read More
कोशी प्रदेश • समाज

आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

मोरङ । मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी ४ का २१ वर्षीय सागर तामाङ् र सोही स्थानका १७ वर्षीय दिपेश राजवंशी रहेका छन् ।प्रहरीको टोलीले मंगलबार बेलुका ७ बजे चेकजाँचको क्रममा प्रतिबन्धीत औषधीसहित उनीहरुलाई...

Read More
कोशी प्रदेश • समाज

सुनसरीको दुहवीमा लिफ्टमा टाउको चेपिएर १९ वर्षीय युवकको मृत्यु

सुनसरी । सुनसरीको दुहवीमा लिफ्टमा चेपिएर १९ वर्षीय युवकको मृत्यु भएको छ ।दुहबी नगरपालिका ८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको मंगलबार राती ९ बजे लिफ्टमा चेपिएर मृत्यु भएको हो ।फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा...

Read More

You cannot copy content of this page