Layout A (with pagination)

समाचार समाज

खोटाङमा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

खोटाङ, फागुन ४ गते । खोटाङमा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ ।मृत्यु हुनेमा खोटाङ खोटेहाङ १ स्थितमा बस्ने १९ वर्षीय संजिव खड्का रहेका छन ।आज विहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी २ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही...

Read More
समाचार

बहुबिवाह मुद्दाका फरार एक प्रतिवादीलाई कारागार चलान

राम नारायण यादव/राजविराज । बहुबिवाह मुद्दाका फरार एक प्रतिवादीलाई कारागार चलान गरिएको छ ।बहुबिवाह मुद्दामा अदालतबाट दोषी ठहर भएका सुरुङ्गा नगरपालिका वडा नम्बर ७ बसनपट्टि निवासी उमेश कुमार चौधरीलाई कारागार चलान गरिएको हो ।सप्तरी जिल्ला अदालतले २०७६ पुस ८ मा गरेको फैसला अनुसार बहुबिवाह...

Read More
समाचार

भागरथीको न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

राजविराज ।फाल्गुण ३ गते ।भागरथी भट्टलाई न्यायको माग गर्दै राजविराजमा सोमबार दीप प्रज्वलन गरिएको छ ।बैतडीको दोगडाकेदार नगरपालिका वडा नम्वर ७ की १७ वर्षीया भागरथी न्याय दे भन्दै सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्र चौकमा महिला सचेतना समाजका पदाधिकारीहरुले दीप प्रज्वलन गरेका हुन् ।माघ २१...

Read More
शिक्षा

महेन्द्र जनता माध्यमिक विद्यालय घोघनपुर वलुवाद्वारा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

उत्सव आचार्य / कञ्चनरुप , २ फागुन २०७७ । आर्थिक उन्नतीका लागि शिक्षा आवश्यक रहेकाले शिक्षाको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्रले बताउनुभयो ।आइतवार सप्तरीको महेन्द्र जनता माध्यमिक विद्यालय कञ्चनरुप ६ घोघनपुर वलुवाद्वारा आयोजित...

Read More
समाचार

विपद तथा जलवायु उत्थानशिल कार्ययोजना तथा तयारी कार्यशाला गोष्ठि सम्पन्न

कञ्चनरुप , २ फागुन २०७७ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित धारापानी सामुदायिक भवनमा संकटासन्नता जोखिम मुल्याङ्कन तथा स्थानिय विपद तथा जलवायु उत्थानशिल कार्ययोजना तथा तयारी कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।आइतवार कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकाको आयोजनामा भएको गोष्ठिमा...

Read More

You cannot copy content of this page