बृजमान तामाङ / बिरेन्द्र बजार , २१ चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा रहेको त्रिरत्न गुम्बालाई (घेसर बत्ती) लाखबत्ती दान गरिएको छ ।स्वर्गीय मौतिमाया तामाङको ४९ औं दिनको पुण्यतिथिको अबसरमा शनिबार स्वर्गीय तामाङको परिवारले गुम्बालाई बत्ति दान गरेको हो ।तामाङ...
Layout A (with pagination)
बृजमान तामाङ / बिरेन्द्र बजार, २० चैत । जसपा थारु संघद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ कठौनामा शुक्रवार आयोजित रेशम चौधरी रिहाई राष्ट्रिय जागरण सभामा लाखौं जनसागर उर्लिएको छ ।साँसद रेशम चौधरीको रिहाई तथा थारुहट, मधेस आन्दोलनको क्रममा नेताकार्यकर्ताहरुमाथी लगाएका मुद्धा निसर्त खारेजीको...
बृजमान तामाङ / बिरेन्द्र बजार, २० चैत । थारुवान थारुहट राष्ट्रिय मोर्चाले शुक्रबार मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । साँसद रेशम चौधरीको रिहाई तथा टिकापुर थारु बिद्रोहको क्रममा थारु नेताहरूमाथी लगाएको मुद्वा फिर्ताको माँग गर्दै मोर्चाले मोटरसाइकल र्याली प्रदर्शन गरेको हो ।अग्नीसाईर...
उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) ,२० चैत । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कुष्ठरोगको मुल बिरामिको सम्पर्कमा आएका व्यक्तिहरुलाई एक मात्रा रिफाम्पीसिन औषधी खुवाई एलपिइपी कार्यक्रमको शुभारम्भ गर्नुभयो ।शुक्रवार सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरद्वारा...
कञ्चनरुप (सप्तरी) , २० चैत । सप्तरीको बोदे बर्साईन नगरपालिकामा बाल्टिनमा भरेको पानीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ ।जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ मधुवनका देवीन यादवकी १६ महिने छोरी अस्मिता कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।कपडा धुनको...






