Layout A (with pagination)

राजनीति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सोनाम, ग्याल्बो ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।उनले आज एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न हाम्रो...

Read More
धर्म संस्कृति

आज विविध कार्यक्रम आयोजना गरी तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व मनाउँदै

काठमाडौं । तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार...

Read More
समाचार

रामकुमारी झाँक्री ७ वर्षसम्म जेल-सजाय हुने कानुनअन्तर्गत पक्राउ

काठमाडौँ, माघ २९ गते । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।महाशाखाका प्रमुख एसएसपी...

Read More
अर्थतन्त्र

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

काठमाडौं– नेपाल आयल निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ।  नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र...

Read More
राजनीति

जसपा महादेवाद्वारा पार्टी प्रवेश तथा बिरोध सभा, आन्दोलनबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्छौ :अध्यक्ष यादव

बृजमान तामाङ /बिरेन्द्र बजार, २८ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाटै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने दाबी गरेका छ्न । जनता समाजबादी पार्टी महादेवा गाउँपालिकाद्वारा सप्तरीको डाढामा बुधबार आयोजित पार्टी प्रवेश तथा बिरोध सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा...

Read More

You cannot copy content of this page