राजविराज, २२ पुस । सप्तरी प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जनालाई आज सोमबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका –७ का ३५ वर्षीय महेन्दर साह र छिन्नमस्ता गाउँपालिका –३ का ४० वर्षीय रविन्द्रकुमार यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।विशेष सूचनाका आधारमा...
Layout A (with pagination)
राजविराज, २२ पुस । पैसा डबल गर्ने धन्दा चलाएको आरोप लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजक पक्राउ परेका छन्।‘पैसा डबल गर्दिने’ लोभ देखाएर दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोप लागेको उनलाई नियन्त्रणमा लिई सोमबार पत्रकार सम्मेलन गरी...
राजविराज, २१ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोेलीले अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । किर्ते...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार आयोजित कार्यक्रम मार्फत दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति गठन गरिएको हो।बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रविन्द्र...
काठमाडौं । काठमाडौंको धोबीखोला पुलबाट कार खसेको छ । काठमाडौं महानगरपालिका-२९ स्थित मदन भण्डारी कलेज नजिकैबाट बीएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको हो।काठमाडौं प्रहरीका अनुसार आइतबार बिहान ३:१३ बजेतिर अनामनगरबाट बानेश्वर जाँदै गरेको कार धोवीखोलामा खसेको हो।उक्त कार ललितपुर महानगरपालिका...





