Layout C (with load more button)

समाचार

राजविराजमा लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया तथा चेतना मुलक ¥यालि

राजविराज, २१ मङ्सिर । आसमान नेपालद्वारा राजविराजमा बुधबार लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।...

राजनीति

राष्ट्रपतिसँग सिके राउतले गरे भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मङ्गलवार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।राष्ट्रपतिसँग...

समाचार

सबैलाई उछिन्दै वक्तृत्व कला प्रतियोगितामा अभिनव यादव प्रथम

राजविराज, २० मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज आयोजित वक्तृत्व कला प्रतियोगितामा दुर्गा सेकेण्ड्री विद्यालयका अभिनव यादव...

समाज

सुन्दर हरैचामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैचामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मंगलबार जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैचा १० का ७३ वर्षीय अजय...

समाज

बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, २० मंसिर । बिराटनगरबाट बैङ्किङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ४ का ५१ वर्षीय...

समाज

उदयपुरको कटारीमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुर, २० मंसिर । उदयपुरको कटारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका २ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन...

You cannot copy content of this page