ताजा समाचार

समाज

किर्ते हस्ताक्षर गरी भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

सप्तरी, १ साउन । सप्तरीमा वडाध्यक्षको किर्ते हस्ताक्षर गरी भारतीय ज्वाइँलाई छोरा बनाएर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आएका दुई जनालाई पक्राउ गरिएको छ ।...

समाज

कञ्चनरुप सामाजिक विकास शाखाद्वारा ‘ग’ वर्गका ३० जना अपाङ्गता व्यक्तिहरुलाई सम्मान

उत्तम आचार्य / कञ्चनरुप , असार ३१ गते । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा तथा महिला तथा बालबालिका शाखाले बिहीवार नगरपालिकाको सभाहलमा ‘ग’ वर्गका...

स्वास्थ्य

थप २ हजार ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट २ हजार ६ सय ७६ जना सङ्क्रमित भएका छन् ।८ हजार २ सय ५६ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ८२ जना तथा ४...

समाज

नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु

कैलालीमा आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा कैलारी गाउँपालिका–२ की २० वर्षीया रामपती...

समाज

सप्तरीको तिलाठीमा मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय बृद्धको मृत्यु

सप्तरी , ३१ असार । सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक ७५ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ का ७५ वर्षीय सरयोग राय...

मधेस प्रदेश समाचार सूचना प्रविधि

प्रदेश २ लोक सेवा आयोगद्वारा ठुलो सङ्ख्यामा कर्मचारी भर्नाको लागि निकाल्यो विज्ञापन

जनकपुरधाम । प्रदेश लोक सेवा आयोग प्रदेश २ जनकपुरधामले ठुलो संख्यामा विज्ञापन निकालेको छ । प्रदेश निजामती सेवाले खुल्ला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त...

स्वास्थ्य

सिबिआइ एमएन सिआई सम्बन्धि ३ दिने पूनर्ताजगी तालिम सम्पन्न

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा बुधबार नवदुर्गा महिला सहकारीको सभाहलमा ३ दिने सिबिआइ एमएन सिआई पूनर्ताजगी तालिम...

स्वास्थ्य

थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु, १ हजार ६०६ सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा आज थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।८ हजार १ सय ८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार १० जना तथा ४ हजार ९ सय...

राजनीति

सप्तरीमा सर्वोच्च अदालतको परमादेश विरुद्ध व्यापक प्रदर्शन ,प्रधानन्यायाधीश राणाको पुतला दहन

राजविराज । सप्तरीको विभिन्न स्थानमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ ।सर्वोच्च अदालतको परमादेश विरुद्ध सप्तरीको...

राजनीति

सर्बोच्च अदालतको अलोकतान्त्रिक र गैरसंबैधानिक कदम विरुद्ध राजविराजमा प्रदर्शन

राजविराज , २९ असार । सप्तरीमा नेकपा एमाले निकटका अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतको परमादेश विरुद्ध युवा...

You cannot copy content of this page