ताजा समाचार

मधेस प्रदेश समाचार

अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा गाउँ प्रहरी भर्ना प्रक्रिया शुरु

बृजमान तामाङ / बिरेन्द्र बजार, १६ पुस । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा ६ जना गाउँ प्रहरी भर्ना हुने भएको छ । गाउँपालिकाले स्थानीय सरकार संचालन ऎन...

मधेस प्रदेश समाज

दोस्रो चरणमा दुई सय अति विपन्न परिवारलाई सिरक वितरण

कञ्चनरुप , १५ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकाले आज दुई सय अति विपन्न परिवारलाई सिरक वितरण गरेको छ ।अति विपन्नता भएका परिवालई छनोट गरी दोस्रो चरण अन्र्तगत...

स्वास्थ्य

कोभिड–१९ पूर्व तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पालिका स्तरीय अभिमूखिकरण सम्पन्न

कञ्चनरुप , पुष १५ गते । नेपाल रेडक्रस सोसाइटी सप्तरीले आज बुधबार कञ्चनरुप नगरपालिकामा कोभिड –१९ पूर्व तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत एमवास् सिसि सँगको...

शिक्षा

एसइईको आवेदन र रजिष्ट्रेशन फारम खुल्ला ;जेठअघि परीक्षाको सम्भावना छैन

माध्यमिक शिक्षा परीक्षा एसइई मा समावेश हुनका लागि यस वर्षको आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुस १६ गतेदखि माघ २१ गतेसम्म...

समाज

स्याङ्जाबाट दुई केजी गाँजा सहित एक जना पक्राउ

स्याङ्जा, १४ पुष । स्याङ्जाबाट प्रहरीले दुई केजी गाँजा सहित एक जना मानिसलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको...

राजनीति

सप्तरीको राजविराजमा राजावादीको जुलुसमा राजनीतिक दलका युवाहरुको अवरोध

कञ्चनरुप , १४ पुष । सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा हिन्दू राष्ट्र र राजाको माग गर्दै निकाल्न लागिएको ¥याली राजनीतिक दलका युवाहरुले रोकेका छन्...

कोशी प्रदेश समाज

कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी, पुष १४ गते । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।कोशी गाउँपालिका डिा नम्बर ४ का १९ वर्षीय मोती कामतको हात्तीको...

मधेस प्रदेश समाचार

सप्तरीमा ०७६ पुष १७ गतेदेखि ०७७ पुस १३ गतेसम्म इन्सेकमा १३० घटना अभिलेख

सप्तरी , १४ पुष । मानवअधिकार वर्षपुस्तकको पूर्व समीक्षा तथा जिल्लाको मानवअधिकारको अवस्थासप्तरीमा २०२० जनवरीदेखि डिसेम्बरसम्म अर्थात ०७६ पुष १७ गतेदेखि ०७७ पुस...

समाज

भारदहमा ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार एक किशोरीको मृत्यु

कञ्चनरुप , पुष १३ गते । सप्तरीको भारदहमा तेल ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तरगत भारदह...

स्वास्थ्य

सप्तरीको कञ्चनरुपमा मानसिक स्वास्थ्य सम्बन्धि ६ दिने आधारभूत तालिम सुरु

कञ्चनरुप , पुष १३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले आज सोमबारबाट छ दिने मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम सुरु गरेको छ ।तालिमको उद्घाटन...

You cannot copy content of this page