ताजा समाचार

समाचार

सर्लाहीमा लागूऔषध १० किलो गाँजासहित श्रीमान–श्रीमती पक्राउ

सर्लाही । सर्लाहीमा लागूऔषध गाँजासहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ का ५० वर्षीय नवल किशोर साह र...

राष्ट्रिय सूचना प्रविधि

लोक सेवा आयोगले माग्यो ४११ नायब सुब्बा कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको पदमा ४११ कर्मचारीको माग गरेको छ । बुधबार नासु पदमा विज्ञापन प्रकाशित गर्दै आयोगले उक्त ठूलो संख्यामा कर्मचारीको माग...

स्वास्थ्य

दुई दिने पालिकास्तरीय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी सम्बन्धि गोष्ठि सम्पन्न

कञ्चनरुप, २०७७ पुष २८ गते । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने प्रतिबद्धता जनाउँदै दुई दिने पालिका स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी...

स्वास्थ्य

पोषण मैत्री स्वास्थ्य संस्था घोषणा तयारीको लागि एक दिने गोष्ठि सम्पन्न

कञ्चनरुप , २०७७ पुष २८ गते ।सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले आज मंगलबार पोषण मैत्री स्वास्थ्य संस्था घोषणा तयारीको लागि एक दिने गोष्ठि...

समाचार

बालश्रम मुक्त नगर घोषणा गर्ने तयारीमा कञ्चनरुप नगरपालिका

कञ्चनरुप ,२०७७ पुष २८ गते । सप्तरीको कञ्चनरुप नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गर्न आज मंगलबार कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।सो गोष्ठिबाट बालश्रम मुक्त...

शिक्षा

सप्तरीको बिष्णुपुर गापामा शिक्षाका सरोकारवाला एक्यबद्ध भएर कार्य गर्न सहमत

राजविराज,२०७७ पुस २८ गते । सप्तरीको बिष्णुपुर गाउँपालिकामा शिक्षासँग सरोकार राख्नेहरू सबै एक्यबद्ध भएर कार्य गर्न सहमत भएका छन् ।विष्णुपुर गाउँपालिकास्थित जनता...

समाज

वोनम्यारो रोग लागेका १६ वर्षीय नेपालीको परिवारलाई आर्थिक सहयोग

उत्सव आचार्य / कञ्चनरुप , २८ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वोनम्यारो रोग लागेका १६ वर्षीय बालकको परिवारलाई स्थानियले आर्थिक सहयोग गरेका छन्...

अर्थतन्त्र

ऊँ बहुमुखी सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न

बृजमान तामाङ / बिरेन्द्र बजार, २८ पुस । श्री ऊँ बहुमुखी सहकारी संस्था लिमिटेड सितापुर कोलोनीको २३ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाका...

समाज

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेले हानेर एक वृद्धाको मृत्यु

कञ्चनरुप , २०७७ पुष २८ गते । सप्तरीमा साँढेले हानेर एक वृद्धाको मृत्यु भएको छ ।सार्वजनिक रुपमा छाडिएको साँढेले हानेर आफ्नै घर अगाडी बाटोमा हिडिरहेकी छिन्नमस्ता...

स्वास्थ्य

कञ्चनरुपमा दुई दिने पोषण कार्यक्रमको समिक्षा कार्ययोजना तयारी सम्बन्धि गोष्ठि सुरु

कञ्चनरुप , २७ पुष ।  सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुरले आज सोमबारबाट दुई दिने पोषण कार्यक्रमको समिक्षा कार्ययोजना तयारी सम्बन्धि गोष्ठि...

You cannot copy content of this page