धर्म संस्कृति

सप्तरी महाशिवरात्रि स्पेशल (फोटो फिचर)

कञ्चनरुप । सप्तरी जिल्लामा महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी मनाइएको छ ।
हिन्दुहरूको महान् पर्व महाशिवरात्रिका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा आज बिहानैदेखि हिन्दु धर्मावलम्बी भक्तजनहरूको उल्लेख्य मात्रामा भिड लागेको थियो ।

धर्मेश्वर महादेव मन्दिर
धर्मेश्वर महादेव मन्दिर
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page