कोशी प्रदेश समाचार

धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ

धरान, चैत्र ४ गते । सुनसरीको धरानबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङ बस्ने ३१ वर्षीय विशन घले र उनको २२...

अर्थतन्त्र

पुन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ;एलपी ग्यासको मूल्य भने यथावत

काठमाडौं , चैत्र ३ गते । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा...

समाज

सिन्धुलीमा आज बोलेरो गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु

सिन्धुली , ३ चैत । सिन्धुलीमा आज बोलेरो गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।सिन्धुली सदरमुकाम सिन्धुलीमाढी देखी...

समाचार

सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराइने

डम्बर राई – उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ३ चैत्र २०७७ । भूमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य जगदेव यादवले सुकुम्वासी र...

खेलकुद

भारोत्तोलन प्रतियोगिताको नवप्रतिभाशाली खेलाडीमा सरिता र अशोक पुरस्कृत

सप्तरी , २ चैत । भारोत्तोलनका राष्ट्रिय खेलाडी देबसुन्दर यादवको स्मृतिमा राजविराजमा आयोजित प्रथम राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगितामा...

समाचार

सप्तरीको राजगढ गाउँपालिकामा विष्णु महायज्ञ शुरू, १९ विद्यालयको पठनपाठन अबरुद्ध

सुधा देव / राजविराज , २ चैत्र । विष्णु महायज्ञको बहानामा सप्तरीको राजगढ गाउँपालिकाको सबै विद्यालय सोमवार बन्द गरिएको छ।महायज्ञमा सहभागी हुनकै लागि...

समाचार

मोरङबाट ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय पक्राउ

विराटनगर , चैत्र २ गते । मोरङको जहदा १ लंकाटोलबाट ठुलो परिमाणमा मदिरा सहित एक जना भारतिय नागरिकलाई पक्राउ गरिएको छ ।बिभिन्न ब्राण्डका सिलप्याक मदिरा...

खेलकुद

भारोत्तोलन प्रतियोगताको दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा

सप्तरी , १ चैत । सप्तरीको राजविराजमा संचालनमा रहेको देवसुन्दर स्मृती प्रथम महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगताको दोस्रो दिन आज आइतबार...

मधेस प्रदेश

अब विशुद्ध पत्रकार मात्र रहनेः अध्यक्ष गोविन्द आचार्य

डम्बर राई / कञ्चनरुप / सप्तरी , चैत १ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै जिल्लामा पत्रकारहरुको शुद्धिकरण गरिएको बताउनु भयो ।...

समाचार सूचना प्रविधि

लोकतन्त्रमा मात्र प्रेस स्वतन्त्रताको ग्यारेन्टी शुनिश्चित हुन्छ : अध्यक्ष आचार्य

बृजमान तामाङ / बिरेन्द्र बजार, १ चैत । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले लोकतन्त्र रक्षाको लागि पत्रकारहरुको भुमिका अपरिहार्य...

You cannot copy content of this page