राष्ट्रिय सूचना प्रविधि

लोक सेवा आयोगले माग्यो ४११ नायब सुब्बा कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको पदमा ४११ कर्मचारीको माग गरेको छ ।

बुधबार नासु पदमा विज्ञापन प्रकाशित गर्दै आयोगले उक्त ठूलो संख्यामा कर्मचारीको माग गरेको हो । जसमा खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गरिनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page