राष्ट्रिय

ऋषि कट्टेलले नेतृत्व गरेको पार्टी नेकपा हुने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलले नेतृत्व गरेको पार्टीको हुने गरी रिट जारी गरेको छ ।
यो सँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज भएको छ ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आज कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page