कोशी प्रदेश समाचार

जिल्ला प्रशासन कार्यालय झापाद्वारा होलिमा जमघट तथा भीडभाड नगर्न आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय झापाले होलिमा जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड निरन्तर पालना गर्न आग्रह गरेको छ ।
जिल्लास्थित कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको आज मंगलबार बसेको बैठकले नियमित मास्क लगाउन, हातधुन र सेनिटाइजरको प्रयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको छ ।

कोरोना संक्रमणको संभावित जोखिम बढ्न नदिन स्वास्थ्य सावधानीसहित होलि खेल्नका लागि आग्रह गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page