समाचार

शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं , ४ वैशाख । भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page