राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं , ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको छ ।
कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page