काठमाडौं , ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको छ ।
कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दै
४ बैशाख २०७८, शनिबार ०९:०५
212 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गर्ने मृतककी कान्छी आमा पक्राउ
९ भाद्र २०८३, मंगलवार २०:२६
Recent Posts
- बढ्दो क्रममा कोशीको पानी : २२ वटा ढोका खोलियो
- कोशी ब्यारेजमा बढ्दो जलस्तर, १९ ढोका खोलिए
- बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना पक्राउ, ९२ लाख बढी नगद बरामद
- कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, १८ ढोका खोलिए
- मृतकको कानबाट सुनको मुन्द्रा चोर्ने दुई जना चितवनबाट पक्राउ
- बेवारिसे अवस्थामा लुकाइराखेको ४१३ किलो गाँजा बरामद
- ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गर्ने ४४ वर्षीय पुरुष पक्राउ











Add Comment