मधेस प्रदेश समाचार

प्रदेश नम्बर २ मा भोली राम नवमीको अवसरमा सार्वजनिक बिदा

कञ्चनरुप (सप्तरी) । प्रदेश नम्बर २ मा भोली सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
प्रदेश २ सरकारे एक विज्ञप्ति जारी गर्दै हिन्दुहरुको महान पर्व राम नवमीको अवसरमा बुधबारका दिन प्रदेश भरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साथै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो विज्ञप्ति मार्फत हिन्दुहरुको महान पर्व राम नवमीको उपलक्ष्यमा शुभकामना समेत दिनुभएको छ ।

प्रदेश नम्बर २ मा भोली सार्वजनिक बिदा दिने निर्णय
प्रदेश नम्बर २ मा भोली सार्वजनिक बिदा दिने निर्णय


   

Add Comment

Click here to post a comment

You cannot copy content of this page