समाज

रहेनन पत्रकार उपेन्द्र नारायण मेहता

बृजमान तामाङ /
बिरेन्द्र बजार, १३ बैशाख ।
पत्रकार उपेन्द्र नारायण मेहताको निधन भएको छ ।
सप्तरीको राजबिराज नगरपालिका ९ मलेठ निवासी ६७ बर्षिय पत्रकार महतोको सोमबार दिउँसो निधन भएको हो । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य रहेको मेहता लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए ।
उनी प्रेस चौतारी नेपाल शाखा सप्तरीका क्रियासिल सदस्य तथा पूर्व प्रभात दैनिक, सन्डे टाइम्स लगायतका पत्रपत्रीकामा आवद्ध रहि पत्रकारिता गर्दै आएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page