समाज

सप्तरीका थप एक कोरोना संक्रमितको मृत्यु

कञ्चनरुप (सप्तरी), २२ वैशाख । सप्तरीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
विराटनगर स्थित रहेको कोशी कोभिड –१९ अस्पतालमा जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ का ३७ वर्षीय पुरुषको आज विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उपचारको क्रममा कोरोना परीक्षण गर्दा उहाँमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page