जनकपुरधाम । प्रदेश २ मा आज (आइतवार) थप ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा सबभन्दा बढी धनुषाका १२७ जना र महोत्तरीका ११२ जना , पर्साका ७१ जना, बाराका ६७ जना, रौतहटका ६६ जना, सप्तरीका ४४ जना, सिरहाका ३३ जना र सर्लाहीका ८ जना रहेका छन् ।
यस्तै ७ महिलासहित ५७ जना संक्रमित उपचार पश्चात निको भएका छन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment