समाचार

ईदुल फित्र रमजानको सम्पूर्णमा शुभकामना ,सामूहिक नभई घरमै बसेर नमाज पढ्न अपिल

सप्तकोशी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जाहिर हुसैनले देशको परस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण मुस्लिम समुदायले यस वर्ष ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न अपिल गरेका छन्।
साथै रमजान महिनाको अन्त्यमा मनाइने मुख्य पर्व ईदुल फित्रका दिन ईदगाह मैदान, मस्जिद र मदरसामा गएर सामूहिक नमाज पढ्ने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस (कोभिड १९) को दोस्रो महामारीको स्थितिलाई ध्यानमा राखि ईद पर्व घरमै बसेर मनाउन आग्रह समेत गरेका छन् ।
उनले आफू पनि सुरक्षीत रहँदै अरुलाई पनि सुरक्षित बनाऔं भन्दै कोरोरानाको महामारीलाई मध्यनजर गर्दै ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गर्दै देस तथा बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली मुस्लिमलाई इद मुबार ,ईदुल फित्रका (ईद) रमजानको सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।
साथै सप्तकोशी नगरपालिकाकी नगर उप-प्रमुख आशा चौधरी लगायत सम्पुर्ण देश वासी नगरवासीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुहुन सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीलाई अनुरोध समेत गर्दछु ।

शुक्रबारको दिन नेपालमा इदुल फित्र इदको नमाजमा सम्पुर्ण देश बासी नगर बासि र हाम्रो सप्तकोशी नगरपाललिको उपमेर आशा देवी चौधरीको शिघ्र स्वास्थ्यको लागि दुवा गर्न सम्पुर्ण मुस्लिम साथीहरुमा अनुरोधका साथै सप्तकोशी वडा नबर २ वासी नगर वाशी देश तथा बिदेशमा बस्नु हुने सम्पुर्ण नेपालीहरुमा इस्लाम धर्मको महान पर्व इद्ल फित्रको इद मुबारक सबैमा शान्ती उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
– जाहिर हुसैन
वडा
२ नं. वडा सदस्य
सप्तकोशी नगरपालिका
सप्तरी ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page