काठमाडौं । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएकोमा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधिसभाको सदस्यलाइ प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको भए पनि राति ९ बजेसम्म पनि कसैको दाबी प्राप्त नभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।
प्रधानमन्त्रीमा कसैको पनि दाबी पेस भएन्
३० बैशाख २०७८, बिहीबार २२:१७
127 Views
-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार • समाज
सप्तरीमा ट्रकबाट १७ क्विन्टल भन्दा बढी गाँजासहित एक पक्राउ
४ मंसिर २०८१, मंगलवार १६:२९
कोशी प्रदेश • समाचार • समाज
रामधुनीमा स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु
४ मंसिर २०८१, मंगलवार २०:३०
Recent Posts
- पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते
- चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी २६ वर्षीय यादव पक्राउ
- सप्तरी प्रशासनद्वारा निर्वाचन क्षेत्र डाक्नेश्वरीमा मदिराजन्य पदार्थ विक्री बितरणमा रोक
- रामधुनीमा स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु
- सप्तरीमा ट्रकबाट १७ क्विन्टल भन्दा बढी गाँजासहित एक पक्राउ
- कालिकोटमा करेन्ट लागेर २६ वर्षीय युवकको मृत्यु
- सप्तरीको रूपनगरमा प्लाष्टिक प्रदूषण विरूद्ध विद्यार्थीको अभियान
Add Comment