काठमाडौं । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएकोमा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधिसभाको सदस्यलाइ प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको भए पनि राति ९ बजेसम्म पनि कसैको दाबी प्राप्त नभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।
प्रधानमन्त्रीमा कसैको पनि दाबी पेस भएन्
३० बैशाख २०७८, बिहीबार २२:१७
127 Views
-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
Recent Posts
- चिसोका कारण इटहरीमा दुई दिन विद्यालय बन्द
- प्रेस चौतारी नेपाल सप्तरीको अधिवेशन यहीँ माघ २५ गते हुने
- रिटर्नी फेडेरेशन नेपाल सप्तकोशीको अध्यक्षमा विपिन चौधरी
- मोटरसाइकल दुर्घटनामा परी रुकुम पश्चिममा एक जनाको मृत्यु
- बिराटनगरबाट लागूऔषध सहित २ जना पक्राउ
- बलिदानी दिवसको अवसरमा एक लाख बढी दिप प्रज्वलन
- चस्माले कसरी टाउको दुख्ने समस्या राम्रो गर्छ
Add Comment