काठमाडौं । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएकोमा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधिसभाको सदस्यलाइ प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको भए पनि राति ९ बजेसम्म पनि कसैको दाबी प्राप्त नभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।
प्रधानमन्त्रीमा कसैको पनि दाबी पेस भएन्
३० बैशाख २०७८, बिहीबार २२:१७
123 Views
-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार • समाज
सप्तरीको खाडो खोलामा एक युवक मृत अवस्थामा फेला, हत्याको आशंका
३ जेष्ठ २०८१, बिहीबार १६:१५
मधेस प्रदेश • समाचार • समाज
सप्तरीमा ट्रकको ठक्करबाट साईकल यात्री साहको मृत्यु
४ जेष्ठ २०८१, शुक्रबार २१:०७
Recent Posts
- उदयपुरको रौतामाईमा चट्याङ लागेर एक महिलाको मृत्यु
- सप्तरीमा ट्रकको ठक्करबाट साईकल यात्री साहको मृत्यु
- सप्तरीको खाडो खोलामा एक युवक मृत अवस्थामा फेला, हत्याको आशंका
- सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानबाट ६९० किलो गाँजा सहित ४ जना पक्राउ
- सन्दीपले सफाई पाएको खुसीयालीमा सप्तरीको रुपनगरमा दीप प्रज्वलन
- पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो
- सप्तरीको फत्तेपुरमा एक पुरुष मृत फेला
Add Comment