समाज

लागुऔषध सहित महोत्तरीमा एक युवक पक्राउ

प्रहरीले लागुऔषध सहित महोत्तरीमा एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास नगरपालिका– ४ का २० वर्षीय दिपक सिंह रहेका छन् ।
आज दिउँसो १ बजे उनलाई प्रदेश २–०३–००६ प ४३३ नम्वरको स्कुटरको डिकी भित्र लुकाएर लागुऔषध ल्याउदै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एक्सप्लन ल्याब १५ थान लागुऔषध बरामद भएको कठ्ठुधार प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page