झापा, जेष्ठ ४ गते । झापाको मेचिनगरमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचिनगर नगरपालिका ९ का ४५ वर्षीय श्याम राई रहेका छन् ।
मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा गए राती साढे १२ बजे राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो ।
घाईते राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा राती नै सँवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment