समाचार

महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा वृद्धि

काठमाडौं । नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सरकारले सतप्रतिशत वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी १२ हजार दिने घोषणा गरेका छन् ।
मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page