स्वास्थ्य

३ हजार १३० जना कोरोना संक्रमणमुक्त ,थप ४६ जनाको मृत्यु, २ हजार २९७ संक्रमित थपिए

काठमाडौं । नेपालमा आज कोरोनाका संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९ सय ४ परीक्षणमा पीसीआर विधिबाट १ हजार ४ सय ८४ जनार ७ सय १३ जनामा एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।
थप ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page