उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , ८ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाले नगर भित्रका विद्यालयहरुका कार्यालय सहयोगीहरुलाई साइकल वितरण गरेको छ ।
मंगलबार नगरपालिकाले एक कार्यक्रमका बीच कार्यालय सहयोगीहरूलाइ साईकल बितरण गरेको हो ।
समयमा विद्यालय आउन सहज होस् भनेर साइकल वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Good news