स्वास्थ्य

सप्तरीमा थप एक कोरोना संक्रमित ६२ वर्षिय पुरुषको मृत्यु

कञ्चनरुप । सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर २ का ६२ वर्षिय पुरुषको रहेका छन ।
यो संगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page