मनोरन्जन संगीत

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट ब्राउनसुगर किन्न लागेको अवस्थामा पक्राउ

काठमाडौँ । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् ।
बुधबार राति पोखराको न्युरोडबाट ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
‘लाउरेलाई ब्राउन सुगर खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरिएको र उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने प्रहरीले बताएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page