कलाकार मनोरन्जन संगीत समाज

भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ। उनको ९२ वर्षको उमेरमा निधन भएको हो।
कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
उनी विगत दुई सातादेखि सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिईन् ।
जनवरी २८ तारेखमा उनलाई भेन्टिलेटरमा राखिएको भए पनि उनको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको थियो । जसले सिंगो राष्ट्रलाई शोकमा पारेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page