सोमबार, २४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, २४ कात्तिक २०८३
स्वास्थ्य

आज १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु , १५ जिल्ला सङ्क्रमणको रेड जोनभित्र

काठमाडौँ । देशभर आज १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ४ सय ६२ नमूना पिसिआर परिक्षण गर्दा ८ हजार २ सय १२ जना र ५ हजार ७ सय २५ नमूना एन्टीजेन परिक्षण गर्दा २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज ७ सय ८ जना संक्रमित निको भएका छन् ।
आज १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हाल ७२ हजार आठ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, देशभरका १५ जिल्ला कोरोना सङ्क्रमणको रेड जोनभित्र रहेका छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page