राजविराज, २२ भदौ । जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघ सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्षमा सहनाज खान चयन भएकी छिन् ।
सप्तरीको कञ्चनपुरमा बुधबार आयोजित क्षेत्रीय भेलाले खानको अध्यक्षतामा ३२ सदस्यीय क्षेत्रीय समिती गठन गरेको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षमा अनुराधा देवी साह, उपाध्यक्षमा रन्जाना देवि दास, सुनिता देवि यादव, सचिबमा आशाजोगी यादव,उपसचिवमा रेखा कुमारी मेहता, कोषाध्यक्षमा रेनुका खंग चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा पुनम देवी खंग, गुर्मी पंडित, पविता देवि राम, रामवती देवि सदा, नुनु कुमारी चौधरी, पार्वती सरदार, कमलदेवी महतो,कारोदेवी राम, प्रमिला देवि खंग, रेखा सरदार, रिता सोनि, गितादेवी सरदार, लिलादेवी मण्डल, सितादेवी साह,विभा कुमारी यादव, पारसमैनी सदा, सितादेवी साह, सितादेवी सदा, बुधनी देवि सदा, वविता देवि राम, रम्भा यादव, द्रोपती पासवान, रामदेवी चौधरी रहेका छ्न् ।
समाजवादी महिला संघ सप्तरी क्षेत्र नम्बर १ को अध्यक्षमा खान














Add Comment