बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

सप्तरी २ मा डा सिके राउतको अग्रता

सप्तरी, ५ मंसिर । सप्तरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सोमबार बिहानदेखि जारी रहेको छ।
अहिलेसम्म जनमत पार्टीका उम्मेदवार डा सिके राउतले ६२९ मत प्राप्त गरी अग्रता लिएका छन।
त्यसैगरी जसपाका उपेन्द्र यादव ५९ र लोसपाका जयप्रकाश ठाकुरले १६९ मत प्राप्त गरेका छन।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ९२३ बढी मत गणना भइरहेको छ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page