बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
धर्म संस्कृति

सुवाटोलमा नवनिर्मित श्री राम जानकी मन्दिरको उद्घाटन

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ३ ,बरमझिया स्थित सुवाटोलमा नवनिर्मित श्री राम जानकी मन्दिरको उद्घाटन गरिएको छ ।
सो मन्दिरको सप्तरी १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नवल किशोर साह र प्रदेश साँसद राज कुमार लेखीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा कञ्चनरुप नपाका पूर्व नगर प्रमुख वसन्त मिश्र, नेकपा एमालेका सप्तरी जिल्ला ईन्चर्ज दिवाकर देवकोटा लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page