समाज

अपाङ्ग संघ सप्तरीको अध्यक्षमा विरेन्द्र कुमार चौधरी चयन

राजविराज, २४ मंसिर । अपाङ्ग संघ सप्तरीको अध्यक्षमा बिरेन्द्र कुमार चौधरी चयन भएका छन । अपाङ्ग संघ सप्तरीको शनिबार सम्पन्न प्रथम साधारणसभाले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा मो.मिस्टर ,सचिबमा रामचन्द्र यादव ,सह-सचिबमा अशोक यादव र कोषध्यक्ष सुभद्रा चौधरी चयन भएका छ्न । समितिको सदस्यहरुमा सत्य नारायण पासमान,तुलाकान्त ठाकुर,सिमृत लाल चौधरी ,लिला साह,राधा पन्जियार,मनोज चौधरी ,गजेन्द्र दास,मुसनुफा अन्सारी चयन भएका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page