बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
समाज

सप्तरीसहित तराई मधेशका जिल्लामा चिसो बढ्यो, बजारमा चहलपहल घट्यो

सप्तरी, मंसिर २९ गते । सप्तरीसहित तराई मधेशका जिल्लामा चिसो बढेको छ । आज बिहानैदेखि सप्तरीमा बाक्लो हुस्सुसंंगै सितलरहल चलेको छ ।
चिसोको कारण सप्तरीका विभिन्न पालिकाहरुको जनजीवन कष्टकर बनेको छ । बजारमा चहलपहल घटेको छ । अत्यधिक चिसोका कारण बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित हुने गरेका छन् । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page