अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।
मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए ।
अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले जिते गोल्डेन बल
४ पुष २०७९, सोमबार ००:५५
120 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा जग्गाको सिमाना विवादमा धकेल्दा ७५ वर्षीय वृद्धको मृत्यु, एक पक्राउ
१ कार्तिक २०८३, शनिबार २२:३८
समाचार
पिकअपमा भुसको बोराभित्र गाँजा, सप्तरीका २८ वर्षीय युवक उदयपुरमा पक्राउ
२८ आश्विन २०८३, बुधबार १०:२७
Recent Posts
- विराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद, चालक फरार
- सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
- सप्तरीमा जग्गाको सिमाना विवादमा धकेल्दा ७५ वर्षीय वृद्धको मृत्यु, एक पक्राउ
- सप्तरीका सीमावर्ती क्षेत्रबाट ७ लाखभन्दा बढीका अवैध सामान र पटका बरामद
- सप्तरीमा खाल्डोको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु
- एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा
- धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु










Add Comment